राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ।
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ।
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ ।
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बेहुलो बनेको व्यङ्ग्य पनि सार्वजनिक रूपमा आएको छ l
त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ ।
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाको सह-आयोजनामा २०८२ मङ्सिर ५ गतेका दिन एउटा साहित्यिक टोली दोलखा जिल्लास्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङतर्फ प्रस्थान गरेको थियो ।
मल्टिस्पान पुल भनेको त्यस्तो पुल हो जसमा बीचबीचमा स्तम्भहरू (piers) राखेर पुललाई धेरै भागमा बाँडिएको हुन्छ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा एवं प्रदर्शनी गरेवापत् प्रत्येक सहभागी थिए ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने सोच बनाएँ ।