ज्ञानेन्द्र शाहको शाही आयोग खारेजीको सर्वोच्चको नि...
ज्ञानेन्द्रले यिनै दुई कडी समाते पनि उनको अभीष्ट भने ‘आतंकवाद’ र ‘भ्रष्टाचार' देखाएर शासनसत्ता सधैं आफ्नो हातमा लिने थियो। भ्रष्टाचारको निहुँमा दलका नेताहरूलाई जेलमा कोचेर आफ्नो सत्तामाथि आउने राजनीतिक अवरोध अन्त्य गर्न चाहन्थे उनी।
थप पढ्नुहोस्