आफ्नो गुप्ताङ्ग आफै च्वाट्ट पार्ने व्यक्ति अस्पताल...
आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए।
थप पढ्नुहोस्आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए।
थप पढ्नुहोस्मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए ।
थप पढ्नुहोस्दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ ।
थप पढ्नुहोस्दाङमा केही पत्रकारहरुसँगको कुराकानीका क्रममा महराले केही मिडियाहरुमा आएको समाचारमा राजनीतिक पूर्वाग्रह रहेको पनि बताएका छन्।
थप पढ्नुहोस्भावना राउत नामकी एक अभियानकर्मीले स्थानीय चुनाव ताका उनलाई लाग्दै आएको 'मिटू' आरोपबारे स्पष्ट पार्न भनेकी थिइन्। उनले जंगिँदै बहिनीको ‘फेस त नाइस छ तर थुतुनो भएन’ भनेपछि थप विवादमा आएका थिए ।
थप पढ्नुहोस्सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो ।
थप पढ्नुहोस्