एकपछि अर्को सहकारी टाट पल्टिएपछि सहकारी विभागको नि...
काठमाडौं। घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ।
थप पढ्नुहोस्काठमाडौं। घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ।
थप पढ्नुहोस्काठमाडौं। अर्थमन्त्रालयले कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटबाट १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए।
थप पढ्नुहोस्काठमाडौं। नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुको निक्षेप लगातार घट्न थालेको छ। साउन २७ गतेसम्मको तथ्यांक अनुसार, निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँले घटिसकेको छ।
थप पढ्नुहोस्अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। शुक्रबार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो।
थप पढ्नुहोस्वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो ।
थप पढ्नुहोस्एनएमबी बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ।
थप पढ्नुहोस्