समाचार

लोडसेडिङ हुँदैन-उर्जा मन्त्री खड्का

लोडसेडिङ हुँदैन-उर्जा मन्त्री खड्का

आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।

थप पढ्नुहोस्
आज जनआन्दोलन दिवस

आज जनआन्दोलन दिवस

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ४९  दिनसम्म चलेको थियो ।

थप पढ्नुहोस्
आज सागसब्जी र फलफूलको मूल्य

आज सागसब्जी र फलफूलको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

थप पढ्नुहोस्
कारागारबाट रवि लामिछानेका चार सन्देश- म पहिलो परीक्षार्थी भएँ,अरू सबैको पालो आउँछ

कारागारबाट रवि लामिछानेका चार सन्देश- म पहिलो परीक...

ममाथि राजनीतिक प्रतिशोध भयो l अहिले मेरो पालो आयो l म पहिलो परीक्षार्थी भएँ l तर यस्तो परीक्षा अरू धेरैले पनि दिनुपर्छ l

थप पढ्नुहोस्
पत्रकार भैरव रिसालको निधन

पत्रकार भैरव रिसालको निधन

अब उहाँको मृत शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहने छ l जसलाई मेडिकल विद्यार्थीहरूले आफ्नो अध्ययन अनुसन्धानको लागि प्रयोग गर्नेछन् l 

थप पढ्नुहोस्
शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस...

डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन ।

थप पढ्नुहोस्