रास्वपा स्थापनाको २६ महिनामा १ लाख ४० हजार पार्टी...
राष्ट्रिय भेला आज बुधबार सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने पनि बताएको छ ।
थप पढ्नुहोस्राष्ट्रिय भेला आज बुधबार सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने पनि बताएको छ ।
थप पढ्नुहोस्सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ l
थप पढ्नुहोस्आत्मसम्मानको लागि शान्तिपूर्ण लडाई गर्न दलितले बिताइ रहेको जिन्दगीको बारेमा सोचेर प्रत्येक दलित आफ्नो लागि लडन आउनुहोस् l अहिले लड्नु पर्छ र मैले लड़नुपर्छ भन्ने सम्झेर आउनुहोस् l
थप पढ्नुहोस्वक्ताहरूले परिवर्तनमा अल्पसङ्ख्यक समुदायको योगदान भए पनि अझै समता नभएको जिकिर समेत गरेका छन् ।
थप पढ्नुहोस्कोशी सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस औपचारिक रुपमा सहभागी हुने भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ ।
थप पढ्नुहोस्लागुऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागुऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
थप पढ्नुहोस्