प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।
थप पढ्नुहोस्