राजनीति

गोलमेच सम्मेलन सचिवालयको बैठकले  गरेका निर्णयहरू

गोलमेच सम्मेलन सचिवालयको बैठकले गरेका निर्णयहरू

नियमित गतिविधि  संचालन गर्न बैठक बस्ने गरेको गोलमेच सम्मेलन तयारी समितिका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी दिएका छन् l 

थप पढ्नुहोस्
रवि लामीछानेद्वारा सभामुख समक्ष निलम्बन फुकुवाको निवेदन

रवि लामीछानेद्वारा सभामुख समक्ष निलम्बन फुकुवाको न...

रवि लामिछानेले आफू माथिको निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेका छन् ।

थप पढ्नुहोस्
अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड पक्षधर विजयप्रकाश सापकोटाले विजयको बाजी मारेका छन् ।

थप पढ्नुहोस्
आमूल परिवर्तन नागरिक पार्टीको  १ नं प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न

आमूल परिवर्तन नागरिक पार्टीको १ नं प्रदेश स्तरीय...

कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेमचरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरूको वर्तमान अवस्था र राजनैतिक पहुँचबारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।

थप पढ्नुहोस्
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका समर्थकको हातपात

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका समर्थ...

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रवि लामिछाने विरुद्ध मिडियामा चर्को सुनिने पात्र हुन् l 

थप पढ्नुहोस्
संसदको अधिवेशन बोलाउन दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय

संसदको अधिवेशन बोलाउन दबाब दिने प्रतिपक्षी दलहरूको...

सिंहदरबारमा भएको बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी थिए ।

थप पढ्नुहोस्