पार्टीभित्र कुनै पूर्व समूहहरू छैनन्,सबै एमाले हुन...
आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने कडा टिप्पणी गरेका छन् ।
थप पढ्नुहोस्आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने कडा टिप्पणी गरेका छन् ।
थप पढ्नुहोस्राजदूत नियुक्तिमा दलित समुदायको प्रतिनिधित्व नभएकोमा व्यापक विरोध भएको थियो l
थप पढ्नुहोस्सार्वजनिक रूपमा व्यापक चर्चा र चासो साथै यो मानवाधिकारको विषय र हिरासतमा रहेको व्यक्तिको गोपनियता भङ्गसँग सबन्धित कुरा भएकोले यस विषयले नेपाल प्रहरी र गृहमन्त्री समेतको ध्यानाकर्षण भयो
थप पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर १० गते सोमबार तल उल्लेख भएका कार्यक्रम तय भएको प्रधानमन्त्रीको अफिसियल प्रेसले जानकारी दिएको छ l
थप पढ्नुहोस्माओवादी केन्द्रमा आबद्ध भएका नेताहरूले आफ्नो मूल घरमा फर्केपछि यथोचित मूल्याङ्कन सहित काम गर्ने वातावरण पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् l
थप पढ्नुहोस्नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको हो ।
थप पढ्नुहोस्