गृहमन्त्रीले सुन तस्करीमा माओवादीलाई पनि नछोडने
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ ।
थप पढ्नुहोस्‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ ।
थप पढ्नुहोस्बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो ।
थप पढ्नुहोस्कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेर आफू पुरिन खनेको सुनको खाल्डो बारे माओवादी पार्टी भित्र व्यापक विमर्श भयो र अन्त्यमा रणनीतिक महत्त्वको पार्टी केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निस्कर्षमा माओवादी नेताहरू पुगे l
थप पढ्नुहोस्बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने छ ।
थप पढ्नुहोस्सभामुखबाट राजीनामा दिएकोले गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्यमात्र रहनेछन् ।
थप पढ्नुहोस्यसअघि आजै जनमत पार्टीबाट कृषि मन्त्री रहेका बसन्त कुशवाहा र राज्य मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय मन्त्री बनाएको थियो।
थप पढ्नुहोस्