प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार (आज) बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
थप पढ्नुहोस्प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार (आज) बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
थप पढ्नुहोस्नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।
थप पढ्नुहोस्'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।
थप पढ्नुहोस्अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ ।
थप पढ्नुहोस्शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए ।
थप पढ्नुहोस्काठमाडौं । पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लागनीको मात्रा बढिरहेको छ । चिनियाँ लगानी नेपालमा मात्रै होइन विश्वभरका अन्य देशमा पनि बढिरहेको छ ।
थप पढ्नुहोस्