राजनीति

बालेन विद्रोहको सङ्केत

बालेन विद्रोहको सङ्केत

अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ ।

थप पढ्नुहोस्
एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : माधव नेपाल

एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ :...

शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए ।

थप पढ्नुहोस्
नेपालमा चिनियाँ लगानी र परियोजनाहरू यसकारण छ्न रहस्यमय

नेपालमा चिनियाँ लगानी र परियोजनाहरू यसकारण छ्न रहस...

काठमाडौं । पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लागनीको मात्रा बढिरहेको छ । चिनियाँ लगानी नेपालमा मात्रै होइन विश्वभरका अन्य देशमा पनि बढिरहेको छ ।

थप पढ्नुहोस्
माओवादी महासचिवमा ७ नेताको दाबी

माओवादी महासचिवमा ७ नेताको दाबी

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

थप पढ्नुहोस्
एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।

थप पढ्नुहोस्