राजनीति

उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधा...

प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् । उनले संवेदनशील बेलामा विरोधका लागि विरोध नगर्न सबैलाई आग्रह गर्दै विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे।

थप पढ्नुहोस्
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला, केन्द्रीय कारागार जगन्नाथदेवल चलान

सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको...

सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ ।

थप पढ्नुहोस्
कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो ? - रवि लामिछाने

कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो ? - रवि ल...

अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्।

थप पढ्नुहोस्
रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द्रीय कार्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर

रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको हो ।

थप पढ्नुहोस्
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

थप पढ्नुहोस्
यस्तो छ सहकारी समितिमा रवि लामिछानेले दिएको बयान (पूर्णपाठ)

यस्तो छ सहकारी समितिमा रवि लामिछानेले दिएको बयान (...

समितिको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेसँग लिएको बयान समेत राखिएको छ । बयानमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । 

थप पढ्नुहोस्