एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा
नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।
थप पढ्नुहोस्