केही तस्बिरहरू

डोल्पाको जगदुल्ला ताल डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार सातसय मिटर उचाइमा पर्दछ । नौ लाख देवीदेवताको बासस्थानको रुपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो । प्राकृतिक रुपमा सुन्दर यो ताल प्रचारप्रचार हुन नसक्दा ओझेलमा परेको छ । तस्बिरः रामचन्द्र न्यौपाने÷रासस
नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको 'ह्वाइट' गुम्बा । तस्बिर : हरिराम भेटुवाल
कास्कीको पोखरा महानगरपालिका-१६ स्थित ढिकीडाँडाबाट देखिएको पर्यटकीय राजधानी पोखरा र आसपासको हरियालीको दृश्य । तस्बिर : धनबहादुर गुरुङ
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् l
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जार...
अमेरिकी दूतावासका अनुसार मे ४ को राति ९ बजे नतिजा सार्वजनिक हुन् लागेको छ