पोखरामा कर्फ्यु आदेश

पोखरा, कार्तिक ४ - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको सहिद चोक र गैह्रापाटन क्षेत्रलाई कास्की जिल्ला प्रशासन कार्यलयले निषेधित क्षेत्र ( कर्फ्यु ) घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जनाए अनुसार निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुनेछ l
जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो भनेको छ l
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी द्वारा जारी कर्फ्यु आदेश :
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...
रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
केन्द्रीय समितिको निर्णयको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।