माधव नेपाल स्वदेश फिर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै 'नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्।गोली चल्ने बेला नभाग्ने माधव नेनेपाल गलत काम नगरेको बेला भाग्दैन' उनले भने
‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको’, नेपालले भने। उनले सरकारको जग्गा नेपालले लिने अरूको जग्गा अरूले लिने भनेपछि सही ढंगले छानविन हुने बताए। नेता नेपालले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए। नेपालको स्वागतको लागि त्रिभुवन विमानस्थल नेकपा एसका नेताहरू मेटमणि चौधरी, राजेन्द्र पाण्डे र बेदुराम भुसाललगायत नेताकार्यकर्ता पुगेका थिए l
akabarey.com परीक्षण प्रसारणमा छ l
जनताको सरकारसँग भेट हुनेबित्तिकै वैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ ।
भगवान छन् न्यायप्रेमी जनता छन् l केही समयको परीक्षा हो l कसैसँग शिर नझुकाउनु l
साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै, न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।