पूर्वयुवराज पारस अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्

काठमाडौँ, भाद्र,१५
मुटुमा समस्या आएर छाती असहज भएपछि पूर्वयुवराज पारस शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ। अस्पतालका अनुसार उनकाे स्वास्थ्य परीक्षण भइरहेकाे छ।
अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र अस्पताल पुगेका छन्।पारस विरामी भएको खबर बाहिरिने बित्तिकै ह्याम्स अस्पताल परिसरमा उनका शुभेच्छुकहरू पुग्न थालेको कुरा हाम्रा संवाददाताले जानकारी गराएका छन् l
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।