पूर्वराजा ज्ञानेन्द्रलाई गगन थापाको छड्के नजर

काठमाडौँ, भाद्र , १५
पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरेको थाहा पाएर ह्याम्स अस्पताल भेट्न गएको बेला गणतन्त्रवादी नेता तथा कांग्रेस महामन्त्री गगन थापा पनि कुनै विरामी भेट्न अस्पताल पुगेर प्रतिक्षारत थिए l
सोही स्थान पार गरेर ज्ञानेन्द्र शाह जाँदै गरेको र गगन थापा पर बसेर छड्के नजरले हेरीरहेको दृश्यलाई रुटिन अफ नेपाल बन्दले आफ्नो पेजमा राखेको छ l
उक्त फोटो स्वरूप आचार्य भनेर पनि उल्लेख गरिएको छ l
akabarey.com परीक्षण प्रसारणमा छ l
समाजमा भीमबहादुर भुजेलहरू जस्ता सामाजिक भावना भएका र सबको भलो चिताउने मान्छे छन् र समाजमा मानवता सहय...
विश्व साइकल यात्री पुष्कर शाहलगायतले मन्तव्य राखेको कार्यक्रमको स्वागत मन्तव्य अमीर भाषण अमीर मसालद्...
कार्टुन कथा कुम्भकर्ण ६ -६ महिना सुत्नुको रहस्य पत्ता लाग्यो l