स्वास्थ्य संस्थामा पनि दुई दिन सार्वजनिक विदा

२३ वैशाख, काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो ।
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।
जनताको स्वास्थ्यमा राज्यले क्रमशः पूर्ण दायित्व निर्वाह गर्ने स्थिति बन्नु पर्छ l