एमाले महाधिवेशन : नेतृत्वका लागि सोमबार निर्वाचन [तालिकासहित]

अकबरे
२८ मंसिर २०८२, आइतबार

काठमाडाैं । एमाले नेतृत्वका लागि सोमबार निर्वाचन हुने भएको छ । संस्थापन र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबार बिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।

विद्युतीय मेसिनबाट मतदान हुने निर्वाचनको कार्यतालिका यस्तो छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI