यस्तो छ ईश्वर पोखरेल प्यानलको सूची

अकबरे
१ पुष २०८२, मंगलबार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलको मतदानका लागि प्रारम्भिक सूची बनाएको छ ।

प्रस्तावित सूचीमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम राखिएको छ,जसमा ओली प्यानलमा परेकाहरु पनि धेरैको नाम छ ।

खुला केन्द्रीय सदस्यमा मत दिनुपर्ने सूचीमा पोखरेल पक्षले केपी ओलीदेखि शंकर पोखरेलसम्मको नाम समेत राखेको छ ।

पोखरेल प्यानलमा पदाधिकारीबाहेक अन्य विभिन्न क्लस्टरका सदस्य अधिकांश केपी ओली प्यानलकै उम्मेदवार राखिएको छ ।

राधिका खतिवडा, क्रान्ति बुर्लाकोटीलगायत उम्मेदवारले आफूहरु ओली प्यानलको उम्मेदवार रहेको भन्दै त्यसलाई मात्र आधिकारिक मान्न सार्वजनिक विज्ञप्ति समेत दिएका छन् ।

यस्तो छ,पोखरेल पक्षको  प्यानलको सूची :


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI