मेष

मेष राशि

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको

शुभ रंग गुलाबी हो भने

शुभ अंक ७ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI