मकर

मकर राशि

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आर्थिक पक्ष सबल रहनेछ। कृषि वा ठेकापट्टाको कार्यबाट लाभार्जन गर्न सकिनेछ। आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको

शुभ रंग खैरो हो भने

शुभ अंक २ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI