मिथुन

मिथुन राशि

का, कि, कु, घ, ङ, छ, के, को, हा

आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको

शुभ रंग बैजनी हो भने

शुभ अंक ४ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI