कर्कट

कर्कट राशि

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य थाल्नु होला अविवाहित हरूलाई विवाहको प्रस्ताव मिल्नेछ। आजको

शुभ रंग खैरो हो भने

शुभ अंक ३ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI