सिंह

सिंह राशि

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दाम्पत्य वा प्रेम जीवन सुखमय रहनेछ।

कार्यक्षेत्रमा प्रतिनिधि जनको सहयोग प्राप्त हुनेछ। अधिकार प्राप्तिको लागि गरिएका प्रतिस्पर्धामा विजय मिल्नेछ। खानपानको गडबडीले

स्वास्थ्य बिग्रिन सक्छ। आजको

शुभ रंग वैजनी हो भने

शुभ अंक ८ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI