कन्या

कन्या राशि

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

खर्चिलो कामले अर्थ अभावको स्थिति उत्पन्न होला। व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। आजको

शुभ रंग हरियो हो भने

शुभ अंक ३ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI