तुला

तुला राशि

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि हात पर्नेछ। आँटेका काममा सफलता पाइनेछ। आजको

शुभ रंग रातो हो भने

शुभ अंक ८ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI