धनु

धनु राशि

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे



कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनबाट बच्नुहोस्।

स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कार्यहरू अगाडि बढ्नेछन्। नोकरी वा पेशामा कार्यको जस पाउनुहुनेछ। आजको

शुभ रंग निलो हो भने

शुभ अंक ३ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI